मुठ्ठीको उमेर

 तिम्रो थर 

तिम्रो गोत्र 

तिम्रो अतीत 

मलाई थाहा पाउनु छैन।

म सोध्नेवाला पनि छैन।

तर 

"म" र "तिमी" बाट 

"हामी" हुन अघि

मेरो एउटा मात्र प्रश्न,

"मेरो हातले तिम्रो हातसंङ्ग बनाएको

मुठ्ठीको उमेर कति हुने छ ?"

Comments

Popular Posts