Skip to main content

Posts

Featured Post

रास्ट्रवाद र कोरोना

आफ्नो कर्तव्य पूरा गर्दै नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिनु सबैको नागरिकको कर्तव्य हो।अब आफ्नो भुमि फिर्ताको साथमा नक्सामा परेका गाउँका हामिहरुले विगतदेखी "अनागरिक" बनाएका नागरिकहरुलाई "आफ्नो देश नेपाल, म नेपाली" भन्ने आभास दिलाउनुपर्ने अर्को चुनौती हामी संङ्ग छ त्यसको लागि एक मात्रै विकल्प अनेकौं तरिकाले गरिने कुटनैतिक र राजनीतिक पहल हो। नक्सा आएपछि कुटनैतिक डेलिगेसन,वार्ता अन्तर्राष्ट्रियकरणको जिम्मा परराष्ट्रलाई दिने र अरु शक्ति कोरोना नियन्त्रणमा लगाउनु पर्ने सरकारको दायित्व,कर्तव्य र अनिवार्यता हो,हुनुपर्छ तर भएको छैन।यहीँ भन्दा धेरैले गाली खाइरहेका छन् तर मलाई नि भन्न मन लाग्यो,"सिमा बचाउन आफ्नो ज्यानको प्रवाह नगर्ने नागरिक रहे, आफ्नो देश रहन्छ,रास्ट्रवाद रहन्छ।" कोरोनालाई रास्ट्रवादको मात्रै स्टन्टले जित्न सकिन्न।देशको माटोको माया सबैलाई छ र हुन्छ। रविन्द्रनाथ टैगोरले भनेका थिए, “Nationalism is the training of a whole people for a narrow ideal, and when it gets hold of their minds it is sure to lead them to moral degeneracy and inte

Latest Posts

"राजनीतिक पुस्तान्तरण , हाम्रो पुस्ता र प्रश्न"

मुठ्ठीको उमेर

मेरो गन्तव्य

श्री कृष्ण र म

PCR-test किन बढाउने र सरकारलाई अब हरेक सभ्य र सुरक्षीत तरिका अपनाएर किन प्रश्न सोध्ने??