चप्पल

तिमी हिड्नु
तिमी कुद्नु
तिमि रोकिनु
तर
पैतालाको चप्पल
पटक्कै नछोड्नु
तिम्रो अभुतपुर्व यात्राको
तिम्रो अनगिन्ती सपनाहरूको
बिना स्वार्थ कोइ साथ छ भने त्यो
त्यही चप्पल हो।।

Comments

Popular Posts