फरक

गाउँ
रातदिन
शहरलाई
अन्न दिन्छ
पानी दिन्छ
बाच्ने आधार दिन्छ!
निर्दयी शहर
बदलामा
गाउँको युवा लिन्छ
केबल सपना बाड्छ!!

Comments

Popular Posts