नव कविको अवसान

रातदिन
गरिबीको 'कथा'
सुनाउदा सुनाउदै

सुन्दा सुन्दै
थाकेको मेरो देश
जब
एउटा सुन्दर कविता लेख्ने बारेमा
सोच्छ
तब
शिर्षक मै
उस'माथी षड्यन्त्रकारिबाट
महाभियोग लाग्छ
।।

Comments

Popular Posts