If you love me...

केबल मन साट्नु
केबल एकअर्काको धड्कन बन्नु
फगत शब्दहरूमा बयान गर्नु
लाई
तिमी माया भन्छौ भने
भयो आउ आजै अलग बनौ।
यदि
तिमी मलाई माया गर्छौ भने
तिमी मेरा हरेक बकम्फुसे गफहरुलाई माया गर्छौ।
तिमी मेरा हरेक विवेकहीन जोकहरुलाइ माया गर्छौ र हास्छौ।
तिमी मेरा हरेक कमजोरीलाई माया गर्छौ।
खासमा
यदि तिमी मलाइ माया गर्छौ भने मेरो जीवनको हरेक हिस्सालाई माया गर्छौ।
अब भन
तिमी मलाइ माया गर्छौ कि नइ??
to be continued...

Comments

Popular Posts