ब्रेक अप

हामि
दुई
फरक ध्रुवमा उभिएका छौ
बिचमा छ
भुमध्य रेखा
म सोच्दै छु,"तिमी नाघेर आउने छौ रेखा।"
सायद तिमी नि सोच्दै छौ
,"म नाघेर आउने छु तिमिलाइ लिन!!"
यसै अन्यौलमा
उनीहरु प्रश्न गर्छन्,"हामि अलग किन भयौं?"
😌

Comments

Popular Posts