चितवनको गर्मि

"मोस्टवान्टेड"
अपराधी भएर
पाहुना हुन आइपुगेको छ
उ मेरो घरमा!!
बन्दि बनाएको छ
मेरो एकाग्रता,शान्ति,हर्ष र चैन!!!
उर्फ
यो चितवनको गर्मी!!

Comments

Popular Posts