चिहान

मानिस
रोक
किन दौडिदैछौ
हतार किन गर्छौ
तिमी जति कुद्म
म पछ्याइ रहन्छु
हाम्रो गन्तव्य त एकै हो नि
चिहान….

Comments

Popular Posts