अर्को अधकल्चो सम्बन्ध


सोचेको थिए
तिमी जिन्दगीमा
सेतो चिया बनेर आउने छौँ
तर तिमी
म:म जस्तै बनेर आयौं
जुन मलाई असाध्य मनपर्छ
तर
कसरी भनौ तिमिलाइ
कि
म एक प्लेट म:म पूरा गर्न कहिल्यै सक्दिन।।

Comments

Popular Posts