म को हु??

म भ्रम हु!!
म कल्पना हु!!
म यथार्थ हु!!
म तिमी हु!!
म उ नि हु!!
म हजुर हु!!
म तपाईं हु!!
म मौसुफ हु!!
म हर कोहि हु!!
साच्चै भन्नूपर्दा

"म" बाहेक सब चिज हु!!!

Comments

Popular Posts