क्यान्सर

एक बालक
चुरोटको ठुटोहरुले भरिएको
Ashtray लाइ
धेरै बेर घुरेर हेर्यो
अनि
बा'को अनुहार सम्झिदै
छेउमा लेखेर गयो
"धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ।"

Comments

Popular posts from this blog

काला धर्साहरु (dark circles)

Let's break up

ब्रेक अप-2