क्यान्सर

एक बालक
चुरोटको ठुटोहरुले भरिएको
Ashtray लाइ
धेरै बेर घुरेर हेर्यो
अनि
बा'को अनुहार सम्झिदै
छेउमा लेखेर गयो
"धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ।"

Comments

Popular Posts