ब्रेकअप-१

उ कविता लेख्न चाहन्थ्यो
उनिहरु
दो जिस्म एक ज्यान
हुँदाको पलका
हरेक अंश समेटेर
तर
परिस्थितिले बद्लिदियो
उनी
आज कविता बनिन

उ कवि।
😀

Comments

Popular Posts