विश्वासघात

मैले कहिले टेकिन
त्यो बाटो
जहाँ तिमिले कुल्चिएकी थियौ
हाम्रो सुन्दर सपनाको नक्सा
मैले कहिले टेकिन
त्यो सहर
जहाँ तिमिले तुहाएकि थियौ
हाम्रो भुत र वर्तमानमा किस्साहरु
।।।।

Comments

Popular Posts