अशिक्षित

सँगसँगै फेला परे
नयाँ पुस्तक र नयाँ प्रेमीका
सुरुमा कसलाइ पढौ?
उनका आँखा?
वा
किताबका पाना?
सोच्दा सोच्दै
अशिक्षित भएर नै बित्यो दिन😁

Comments

Popular Posts