आच्छु

तिम्रो सहर
हिउँ झै चिसो रैछ
व्यक्त भएका भावनाहरु
तिम्रो मन जस्तै चिसो रहेछ
अनि
म एक्लै कसरी तात्न सक्छु
कसरी तताउन सक्छु यो सहर
नाइ अब त म नि चिसो छु
तिम्रो सहर जस्तै
तब बाच्ने छु
चिसोले कठ्याङ्गि्रएर
तिमी र तिम्रो चिसो सहर जस्तै गरि
आच्छु😁

Comments

Popular Posts