उनी पनि भगवान भइछिन

उ बोल्दिन।
उ सुन्दिन।
उ एकोहोरो हेरिरहन्छे
लाटोले पापा हेरे जसरी।
जति गिज्याए
जति चलाए
पनि
उसका आखाका परेला हलचल गर्दैन्न।
उ पटक्कै चल्दिन।
म अचम्मित हुन्छु।

कतै आफै निदाएकी भनेर
आफुले आफुलाइ चिमोट छु
अनि
भ्रम मुक्त भएर
आफैसंङ्ग भन्छु
बिध्या कसम
मेरि उनी पनि भगवान भइछिन
😋

Comments

Popular Posts