मुक्तक

लाग्छ बिग्रियो जवानी नेपालमा बसेर
सुको छैन यार आम्दानि  नेपालमा बसेर
ए कसैले एउटा जागिर मिलाइदेउ 
जलाइदिन्छु राहदानी नेपालमा बसेर

Comments

Popular Posts