मुक्तक

१.दुईचार बोत्तल आज पिएर देखाए
टुक्रा टुक्रा भएको मुटु सिएर देखाए
धेरै चोटि बदनाम भइयो पिरतिमा
खरको छानोमा एक्लै जिएर देखाए

२.सपना बेचेर सफल जिन्दगानी बनाउनु पर्ने छ
इतिहासमा आफ्नो छुट्टै कहानी बनाउनु पर्ने छ
परिवार पाल्न,घरखेतको लालपुर्जा सबै बेचेर
समय मै एउटा MRP राहदानी बनाउनु पर्ने 

Comments

Popular Posts